फ्लोरिडा विमानस्थलमा अन्धाधुन्ध गोली प्रहार

फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाई पाँच जनाको हत्या गरेको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अरु ८ जना घाइते भएका छन् । एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले … Continue reading फ्लोरिडा विमानस्थलमा अन्धाधुन्ध गोली प्रहार